पुष १० एजेन्सी । अमेरीकामा शक्तिशाली हिम आँधी आँउदा १९ जनाको मृत्यु भएको छ । अन्य कैयौँ घाईते भएका छन् ।
हिमआँधीले बिद्युत हाउस र संरचनामा क्षति पुर्याउदा लाखौँ मानिसहरु बिजुली बिहीन भएका छन । यसले उनीहरु क्रिसमस समेत राम्रोसँग मनाउन नपाउने अवस्थामा पुगेका छन् ।
जर्जिया , क्यालिफोर्निया लगायतका राज्यमा आँधीले ठूलो क्षति पुर्याएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline