एजेन्सी पुष ८ । सिक्किममा भारतीय सेनाको ट्रक दुर्घटना हुँदा १६ सैनिक जवानको मृत्यु भएको छ ।
सिक्किमको उत्तरी लाचेन ईलाकामा बस सडकबाट खाल्डोमा खसेर दुर्घटना भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
सेनाको टुकडी लिएर तीन वटा ट्रक जाँदै गरेकामा एउटा दुर्घटनामा परेको भारतीय सेनाले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline