एजेन्सी पुष ८ । चीनले ताईवान मामलामा रेड लाईन पार नगर्न अमेरीकालाई सिधा चेतावनी दिएको छ । चीनीया विदेशमन्त्री वाङ यी ले अमेरीकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनलाई टेलिफोन गर्दै यस्तो चेतावनी दिएका हुन् ।
ताईवानमा राजनीतिक भ्रमण मार्फत चीनलाई चिढ्याउदै अमेरीकाले भारी मात्रामा हतियार बेच्दै आएको छ ।
अमेरीकाले चीनको विकासलाई दबाउन खोजेको पनि वाङको आरोप छ । दुई देशबीच पछिल्लो समय सम्बन्ध तनावग्रस्त रहँदै आएको छ ।
अमेरीकाले आफ्नो फाईदाका लागि अन्तराष्ट्रिय राजनीतिमा प्रतिकुल असर पर्ने कदमहरु चाल्ने गरेको चीनको आरोप छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline