एजेन्सी पुष ७ । रुससँगको १० महिना लामो युद्ध जारी रहेका बेला युक्रेनका राष्ट्रपति भोलोदिमोर जेलेन्सकी अमेरीकाको भ्रमणमा गएका छन् । त्याहाँको संसदलाई संवोधन गर्दै जेलेन्सकीले युक्रेनले कहिले पनि आत्मसर्मण नगर्ने बताएका छन् ।
उनले रुस बिरुद्ध लड्न अझै लगानी बढाउन अमेरीकासँग अपील समेत गरेका छन् ।
बाईडेनले पनि अमेरीका सँधै युक्रेनको साथमा उभिने बताएका छन् ।
अमेरीकाले पनि उनको भ्रमणको अवसरमा युक्रेनलाई अर्बौ रुपैया डलरको सैन्य सहायताको घोषणा गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline