पुष ६ एजेन्सी । विद्रोहबाट अफ्गानिस्तानको सत्तामा फर्किएको तालेवानले महिलामाथि अत्याचार गर्ने प्रकृतिको कानुन घोषणा गरेको छ । उसले महिलाहरुले विश्व विद्यालयमा पढ्न नपाउने कानुनको घोषणा गरेको छ ।
तालेवान सत्तामा फर्किए देखि नै महिलालाई विद्यालयबाट समेत निकाल्न थालिएको थियो ।
संसारभरबाट तालेवानको सरिया कानुनको बिरोध हुँदै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline