पुष ५ काठमाण्डौँ । नेकपा एमालेको संसदीय दलको नेतामा केपी शर्मा ओली सर्वसम्मत चुनिएका छन् ।
आज बसेको संसदीय दलको बैठकले ओलीलाई सर्वसम्मत नेता चुनेको हो ।
एमालेले प्रत्यक्षमा ४४ र समानुपातिकमा ३४ गरी ७८ जना सांसद निर्वाचित भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline