विश्वकप फाईनलमा ह्याट्रीक गरेका एम्बापेले जिते गोल्डेन बुट

विश्वकप फाईनलमा ह्याट्रीक गरेका एम्बापेले जिते गोल्डेन बुट

  • सोमवार, पुस ४, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

पुष ३ एजेन्सी । उदीयमान फ्रान्सेली फुटवल स्टार एम्बापेले ५६ वर्षपछि विश्वकपमा पहिलो पटक ह्याट्रीक गरेका छन् । उनले दुई गोल पेनाल्टीमा र एक गोल हेड मार्फत गर्दै ह्याट्रीक गरेसँगै उनले गोल्डेन बुट समेत पाएका छन् ।

फ्रान्सका युवा खेलाडी एम्बापेले अर्जेन्टिना बिरुद्ध ह्याट्रीक गरेका हुन् । यद्यपि, उनको टिम फाईनलमा भने चुक्यो । तर पनि एम्बापेले समर्थकहरुको मन जित्न सफल भएका छन् ।

हार्ने तरखरमा रहेको फ्रान्सलाई उनले ८० र ८१ औँ मिनेटमा गोल गरेर खेलमा फर्काएका थिए । भने ११८ औँ मिनेटमा फेरी गोल गरी टिमलाई असाधारण योगदान दिएका थिए ।

यद्यपि, पेनाल्टीमा फ्रान्सका खेलाडी चुक्दा उपाधी रक्षा गर्न भने उसले सकेन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ