मंसीर २६ एजेन्सी । युरोपेली संघले रुसमाथि नवौँ चरणको प्रतिवन्धको प्याकेजमा सहमति जनाउन सकेको छैन । सदस्य राष्ट्रहरुबीच कस्तो प्रतिवन्ध लगाउने भन्ने विषयमा एकीन नभएको बताईएको छ ।
गत वर्षको फेब्रुअरी २४ मा रुसले युक्रेनमा आक्रमण गरे लगत्तै युरोपले रुसमाथि प्रतिवन्ध लगाएको छ ।
यता युक्रेनलाई रुस बिरुद्ध लड्न थप हतियार दिन भने ईयु तयार भएको छ । हाल सम्म अमेरीका र युरोपले दिएको हतियारको बलमा युक्रेनले युद्ध जारी राखेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline