मंसीर २६ एजेन्सी । विश्वका चर्चित फुटवल स्टार क्रिष्टियानो रोनाल्डोले आफ्नो देशका लागि विश्वकप जिताउने सपनाको अन्त्य भएको घोषणा गरेका छन् ।
उनले क्वार्टरफाईनलमा मोरक्कोसँग पराजित भएपछि भावुक बनेर मैदानबाट निस्किएका थिए ।
उनलाई मोरक्को बिरुद्धको खेलमा पनि प्रशिक्षक डिएगो सान्तोषले बेञ्चमा राखेपछि सर्वाधिक आलोचना भएको थियो ।
रोनाल्डोलो सामाजिक सञ्जालमा विश्वकप सपनाको अन्त्य भएको घोषणाले अब उनी राष्ट्रिय टोलीमा नरहने देखिएको छ ।
उनले १९ वर्ष राष्ट्रिय टोलीमा बसेर खेलेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline