स्कटल्याण्ड बिरुद्धको दोस्रो खेलमा पनि नेपालको खराब शुरुवात, १६ रन बनाउदा ३ विकेट पतन

स्कटल्याण्ड बिरुद्धको दोस्रो खेलमा पनि नेपालको खराब शुरुवात, १६ रन बनाउदा ३ विकेट पतन

  • बिहिबार, मंसिर २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

मंसीर २२ काठमाण्डौँ । नामिवियामा चलिरहेको आईसिसी लिग क्रिकेटमा नेपालले खराब प्रदर्शनलाई निरन्तरता दिएको छ । यस अघि नामिवियासँ एक र स्कटल्याण्डसँग एक खेल हारेको नेपालले चौथो खेलमा पनि लयमा प्रदर्शन गर्न सकेको छैन ।

स्कटल्याण्ड बिरुद्ध ब्याटीङ गरिरहेको नेपालले १६ रन बनाउदा ३ विकेट गुमाएको छ । नेपालका ओपनर अर्जुन साउद शुन्य रनमा आउट भएका छन् भने आशिफ शेख १ रनमा आउट भएका छन् । ज्ञानेन्द्र मल्ल ९ रन बनाएर आउट भएपछि नेपाल दबाबमा आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ