मंसीर २२ एजेन्सी । नामिवियामा चलिरहेको आईसिसि लिग अन्तर्गतको खेलमा अहिले सम्म जीत विहीन रहेको नेपालले आज अन्तिम खेल स्कटल्याण्डसँग खेल्दैछ ।
पौने २ बजे हुने खेलमा नेपाल जीत सहित नामिविया यात्रा समाप्त पार्न चाहन्छ । तर स्कटल्याण्ड बलियो टोली रहेको छ ।
यस अघि नामिवियासँग एक खेल रद्ध भएको थियो भने अर्को खेलमा हिजो पराजित भएको थियो । त्यसै गरी स्कटल्याण्डसँगको पहिलो खेलमा पनि नेपाल ३ विकेटले पराजित भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline