मंसीर २१ काठमाण्डौँ । आईसिसि लिग २ अन्तर्गत नेपालले आज नामिवियासँग दोस्रो खेल खेल्दैछ ।
पहिलो खेलमा बर्षाका कारण खेल रद्ध हुँदा अंक बाडेकाले आज दुबै टोली जितको खोजीमा छन् ।
यस अघि दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग तीन विकेटले पराजित भएको थियो ।
हिजो नामिवियाले स्कटल्याण्डलाई पराजित गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline