जापानकै नियति भोग्दै पेनाल्टीमा गोल नगर्दा उपाधी दावेदार स्पेन घर फर्किन बाध्य

जापानकै नियति भोग्दै पेनाल्टीमा गोल नगर्दा उपाधी दावेदार स्पेन घर फर्किन बाध्य

  • मङ्लबार, मंसिर २०, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

एजेन्सी मंसीर २० । सोमबार राति क्रोएसिया बिरुद्ध पेनाल्टीमा तीन वटा गोल गर्न नसक्दा एशियाली पावर हाउस जापान कतार विश्वकपबाट बाहिरियो ।

त्यो नियति दोहोर्याउदै उपाधी दावेदार स्पेन पनि अफ्रीकी मुलुक मोरक्को बिरुद्ध पेनाल्टीमा तीन गोल गर्न नसक्दा घर फर्किएको छ ।
मंगलबार राति सम्पन्न खेलमा निर्धारित र अतिरिक्त समय बराबरीमा टुगिंएपछि पेनाल्टीमा पुगेको थियो ।

अफ्रीकी मुलुक मोरक्कोका गोल किपरले तीन वटा पेनाल्टी बचाएपछि स्पेन स्तव्ध भएको हो ।

सन् २०१८ मा भएको रुस विश्वकपमा पनि स्पेन घरेलु टोली रुससँग पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित हुँदै नकआउटबाट बाहिरिएको थियो।

उता मोरक्को भने पहिलोपटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ। मोरक्को यो विश्वकपको क्वार्टरफाइनमा पुग्ने एकमात्र अफ्रिकी टोली हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ