फ्रान्स र ईग्ल्याण्ड क्वार्टरफाईनल प्रवेशः दुई मध्य एक मात्र सेमिफाईनल पुग्ने निश्चित

फ्रान्स र ईग्ल्याण्ड क्वार्टरफाईनल प्रवेशः दुई मध्य एक मात्र सेमिफाईनल पुग्ने निश्चित

  • सोमवार, मंसिर १९, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

मंसीर १९ काठमाण्डौँ । विश्वकप फुटवलका पूर्व विजेताहरु फ्रान्स र ईग्ल्याण्ड क्वार्टरफाईनलमै आमनेसामने हुने भएका छन् । गएराति सम्पन्न खेलमा फ्रान्सले पोल्याण्डमाथि तीन एकको जीत निकाल्दै क्वार्टरफाईनल यात्रा तय गर्यो ।

उसको जीतमा एम्बापेले दुई तथा जिरुले एक गोल गरेका थिए । पोल्याण्डले पेनाल्टी मार्फत एक गोल फर्काएको थियो ।

त्यसै गरी आज बिहान सम्पन्न खेलमा ईग्ल्याण्डले सेनेगलमाथि तीन शुन्यको जीत निकाल्दै क्वार्टरफाईनल यात्रा तय गर्यो ।

यी दुबै नतिजाले विश्वकप उपाधी जितिसकेका दावेदार दुई देशको भेट क्वार्टरफाईनलमै हुने भएको हो ।

उनीहरुबीच आगामी शनिबार राति प्रतिस्पर्धा हुनेछ । उपाधी दावेदार दुई मध्य एक टोली क्वार्टरफाईनलबाटै फर्कने निश्चित देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ