स्कटल्याण्ड बिरुद्ध पहिले व्याटीङमा नेपाल, शुरुमै एक विकेट गुम्यो

स्कटल्याण्ड बिरुद्ध पहिले व्याटीङमा नेपाल, शुरुमै एक विकेट गुम्यो

  • आइतवार, मंसिर १८, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

मंसीर १८ काठमाण्डौँ । नामिबियामा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टु शृंखलामा नेपालले अहिले स्कटल्याण्डसँग प्रतिस्पर्धा गरिरहेको छ ।

विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा टस हारेको नेपालले पहिले व्याटीङ गरीरहेको छ ।
नेपालले अहिले सातौँ ओभर खेलिरहँदा एक विकेट गुमाएर १९ रन बटुलेको छ । नेपालका ओपनर आशिफ शेख ७ रनमै आउट भए पछि नेपाल दबाबमा आएको छ ।

यस अघि नामिबिया विरुद्धको पहिलो खेल वर्षाका कारण प्रभावित बनेपछि नेपालले एक अंक मात्र पाएको थियो ।

नयाँ कप्तान रोहित पौडेलको कप्तानीमा नेपालले पहिलो पटक लिग टु खेलिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ