आज डिफेन्डिङ च्याम्पियन फ्रान्ससँग भीड्दै पोल्याण्ड, सेनेगल ईग्ल्याण्डसँग तयार

आज डिफेन्डिङ च्याम्पियन फ्रान्ससँग भीड्दै पोल्याण्ड, सेनेगल ईग्ल्याण्डसँग तयार

  • आइतवार, मंसिर १८, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

मंसीर १८ काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज आइतबार प्रि–क्वाटरफाइनलका दुई खेलहरु हुँदैछन् ।

नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुने खेलमा फ्रान्स र पोल्याण्ड भिड्दा राति पौने १ बजे इंग्ल्याण्डले सेनेगलसँग खेल्नेछ ।

फ्रान्स समूह ‘डी’ को विजेता र पोल्याण्ड समूह ‘सी’ को उपविजेता बन्दै प्रि–क्वाटरफाइनलमा पुगेको हो । दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् ।

यस्तै, इंग्ल्यान्ड समूह ‘बी’ को विजेता र सेनेगल समूह ‘ए’ को उपविजेता बन्दै प्रि–क्वाटरफाइनलमा पुगेको हो । यी दुई टोली पनि जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् ।

यस अघि अर्जेन्टिना र नेदरल्याण्ड क्वार्टरफाईनल पुगिसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ