दोलखामा एमाले उम्मेद्धार शिवाकोटीले लिए अग्रता

दोलखामा एमाले उम्मेद्धार शिवाकोटीले लिए अग्रता

  • आइतवार, मंसिर १८, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

मंसीर १८ काठमाण्डौँ । दोलखामा जारी मतगणनामा एमालेका उम्मेद्धार बालकृष्ण सिवाकोटीले अग्रता लिएका छन्।

उनले माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीलाई ११६५ मतान्तरले अग्रता लिएका छन्।

आज बिहान सार्वजनिक भएको मतरपरिणाम अनुसार एमालेका सिवाकोटीले १५ हजार २ सय ६३ मत पाउँदा माओवादी केन्द्रका गंगा कार्कीले १४ हजार ९८ मत ल्याएका छन्।

सुरूआतबाटै अग्रता लिएका कार्की आजबाट भने पछि पर्न थालेका हुन् ।

यहाँ ३४ हजार ४ सय ८१ मत गणना भईसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ