आज अष्ट्रेलियाको सामना गर्दै अर्जेन्टिना, नेदरल्याण्डले अमेरीकासँग भीड्ने

आज अष्ट्रेलियाको सामना गर्दै अर्जेन्टिना, नेदरल्याण्डले अमेरीकासँग भीड्ने

  • शनिबार, मंसिर १७, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

एजेन्सी मंसीर १७ । कतारमा जारी विश्वकप फुटवलमा आजबाट नकआउट चरणका खेलहरु शुरु हुँदैछन् । आज पहिलो खेलमा राति पौने ९ बजे अमेरीकासँग उपाधी दावेदार नेदरल्याण्ड भीड्दैछ ।

अमेरीकाको तुलनामा निकै बलियो रहेको नेदरल्याण्डले सहजै जित निकालेर क्वार्टरफाईनल प्रवेश गर्ने अनुमान गरिएको छ ।

यसै गरी राति पौने १ बजे उपाधी दावेदार अर्जेन्टिनाले अष्ट्रेलियाको सामना गर्नेछ । अर्जेन्टिना यस पटक उपाधी उचाल्ने सुरमा कतार आएको छ । यस टिमको सबै भन्दा भरोसा लियोनल मेसीमाथि रहेको छ । मेसिले यस अघिका खेलहरुमा नियमित गोल गर्दै आएका छन् । तुलनात्मक रुपमा कमजोर अष्ट्रेलियामाथि जित निकाल्दै अर्जेन्टिनाले क्वार्टरफाईनलको यात्रा तय गर्ने अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ