एजेन्सी मंसीर १६ । विश्वकप फुटवलको चार पटकको बिजेता जर्मनी समुह चरणबाटै बाहिरिएको छ । समुह चरणको अन्तिम खेलमा आज बिहान उसले कोष्टारीकालाई ४ २ गोल अन्तरले पराजीत गर्नुका बाबजुद उसले विश्वकप यात्रा समाप्त पार्न बाध्य भयो ।
सनसनीपूर्ण खेलमा स्पेनमाथि जापानले २ १ गोल अन्तरले स्तव्ध पारेपछि जर्मनी प्रतियोगीताबाट पाखा लाग्यो ।
स्पेन र जर्मनीको समान अंक भए पनि गोल अन्तरका आधारमा जर्मनी पछि पर्दा यात्रा टुंिगएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline