जर्मनी फेरी जित विहीन , नकआउट चरण प्रवेश जटिल

जर्मनी फेरी जित विहीन , नकआउट चरण प्रवेश जटिल

  • सोमवार, मंसिर १२, २०७९
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

दोहा पुष १२ । चारपल्टको विश्वकप विजेता जर्मनीले समुह चरणको दोस्रो खेलमा पनि जित हासिल गर्न नसके पछि उसको नकआउट चरण प्रवेशको संभावना जटिल बनेको छ । गएराति सम्पन्न खेलमा स्पेनसँग जर्मनी एक एक गोलको बराबरीमा रोकिएको छ । पहिलो खेलमै जापानसँग स्तव्ध बनेको जर्मनीले अघिल्लो चरण प्रवेशको संभावना बलियो बनाउन जित आवस्यक थियो ।

तर उसले स्पेनसँग अन्त्यतिर गोल गर्दै बराबरीमा टुंग्यायो ।

समुह चरणमा चार अंक सहित स्पेन शीर्ष स्थानमा रहेको छ भने जापान दोस्रो स्थानमा र कोष्टारिका तेस्रो स्थानमा रहेको छ । जर्मनी १ अंक सहित पुछारमा रहेको छ ।

अब अघिल्लो चरण प्रवेश गर्न जापान र स्पेनको खेलमा मात्र भर पर्ने छैन एवं जमनीले कोष्टारिकालाई भारी गोलान्तरले हराउनु पर्नेछ ।

समुहको पहिलो खेलमा कोस्टारिकाले जापानललाई १-० ले पराजित गरेको थियो । स्पेन(जर्मनीको बराबरीसगै यो समूहको शीर्ष दुईमा रहेर नकआउटमा छनोट हुने सम्भावना चारै टिमका लागि खुला भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ