मंसीर ११ एजेन्सी । कतारमा जारी विश्वकपको समुहचरणको खेल सकिनु अघि नै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको छ ।
गएराति सम्पन्न खेलमा डेनमार्क बिरुद्द २–१ गोल अन्तरले जीत हात पार्दै फ्रान्स अन्तिम १६ मा पुग्ने पहिलो राष्ट्र बनेको हो ।
फ्रान्सका लागि दुबै गोल युवा स्ट्राईकर एम्बापेले गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline