विश्वकपमा ब्राजिलको बिजयी शुरुवात

विश्वकपमा ब्राजिलको बिजयी शुरुवात

  • शुक्रबार, मंसिर ९, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

फिफा विश्वकप २०२२ मा ब्राजिलले विजयी सुरुवात गरेको छ।

पाँच पटकको विश्व विजेता ब्राजिलले समूह ‘जी’ को खेलमा सर्वियालाई २- ० गोलले पराजित गरेको हो।

ब्राजिलले गोल गर्न ६२ मिनेटसम्म कुर्नपरेको थियो। ६२ मिनेटमा रिचार्लिसनले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए।

७३ मिनेटमा रिचार्लिसनले टिम तथा व्यक्तिगत दोस्रो गोल गरेका थिए।

यो समूहको अर्को खेलमा स्विट्जल्यान्डले विजयी सुरुवात गरेको थियो।

स्विट्जरल्यानडले क्यामरुनमाथि १ -० गोलको जित निकालेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ