विश्वकपमा जापानले जर्मनीलाई स्तव्ध पार्दै पहिलो जीत दर्ता गर्यो

विश्वकपमा जापानले जर्मनीलाई स्तव्ध पार्दै पहिलो जीत दर्ता गर्यो

  • बिहिबार, मंसिर ८, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

फिफा विश्वकप २०२२ मा जापानले जर्मनीमाथि रोमाञ्चक जित हात पार्दै तीन अंक जोडेको छ ।

बुधबार साँझ भएको खेलमा जापानले शुरुमा पछि परेको अवस्थालाई उल्ट्याउदै दुई एक गोल अन्तरले जर्मनलाई स्तव्ध पार्यो ।

समूह ‘ई’ को खेलमा जर्मनीले खेलको ३३ मिनेटमा पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो। गुन्डोआनले जर्मनीका लागि गोल गरे ।

जापानले ७५ मिनेटमा बराबरी गोल फर्कायो। जापानका लागि रिस्तु डोआनले बराबरी गोल गरेका थिए।

८३ मिनेटमा ताकुमा असानोले अर्को गोल गरेपछि जर्मन संकटमा परेको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ