भारतीय बलरहरु निरीह भएपछि ईङल्याण्ड पुग्यो विश्वकपको फाईनलमा

भारतीय बलरहरु निरीह भएपछि ईङल्याण्ड पुग्यो विश्वकपको फाईनलमा

  • बिहिबार, कार्तिक २४, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

एजेन्सी कार्तिक २४ । भारतीय बलरहरु निरीह सावित हुँदा ईग्ल्याण्ड भारतलाई स्तव्ध पार्दै विश्वकप क्रिकेटको फाईनल पुगेको छ । उपाधीका लागि उसले नोभमेम्बर १३ मा पाकिस्तानको सामना गर्नेछ ।

आज शुरुमा व्याटीङ गरेको भारतले ईग्ल्याण्डका लागि १६८ रन जोडेको थियो । १७९ रनको लक्ष्य पछ्याउदै ब्याटिङ थालेको बेलायतका बटलर र हेल्सले आक्रामक रन बनाउदै भारत बिरुद्ध १० विकेटको सहज जित निकाले । एलेक्सले ४७ बलमा सात छक्का हान्दै ८६ रन जोड्दा बटलरले ४९ बलमा ८० रन जोड्न सफल भए ।

भारतका कुनै पनि बलरहरुले ईग्ल्याण्डको विकेट लिन सकेनन् । भारतीय बलरहरु निरीह साबित भएपछि समर्थकहरुले आलोचना गरेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ