कार्तिक २४ एजेन्सी । अष्ट्रेलियामा जारी टी ट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाईनलमा आज भारत र ईग्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।
आज पौने २ बजे हुने खेलमा दुबै टोली फाईनल पुग्ने रणनीतिका साथ मैदानमा हुनेछन् ।
आजको बिजेता टोलीले उपाधीका लागि पाकिस्तानसँग नोभमेम्बर १३ मा प्रतिस्पर्धा गर्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline