विश्वकप क्रिकेटः सेमिफाईनलमा पाकिस्तान र न्युजील्याण्ड भीड्दै

विश्वकप क्रिकेटः सेमिफाईनलमा पाकिस्तान र न्युजील्याण्ड भीड्दै

  • बुधबार, कार्तिक २३, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

कार्तिक २३ काठमाण्डौँ । अष्ट्रेलियामा जारी टि ट्वेन्टी विश्वकप क्रिकेटको पहिलो सेमिफाईनल खेल आज हुँदैछ । आज सिड्नीमा हुने खेलमा फाईनलमा पुग्न प्रतिस्पर्धा हुनेछ । हाल सम्म दुई देशबीच भएको २८ वटा टी ट्वेन्टी खेल मध्य पाकिस्तानले १७ वटा र न्युजील्याण्डले ११ वटामा जीत हाँसिल गरेको छ ।

न्युजिल्याण्ड केन विलियम्स र पाकिस्तान बाबर आजमको कप्तानीमा मैदानमा हुने छन् । समुह चरणको दुई खेलमा लगातार पराजीत भएर दबाबमा आएको पाकिस्तान अन्तिम तीन खेलमा बिजयी भएर पनि संकट नटरेको अवस्थामा नेदरल्याण्डले दक्षिण अफ्रीकालाई स्तव्ध पार्दा सेमिफाईनल पुग्न सफल बनेको थियो ।

भोली भारत र ईग्ल्याण्डबीच खेल हुनेछ । दुबै टोलीका बिजेताले उपाधीका लागि फाईनल खेल्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ