भारत र पाकिस्तानबीच आज विश्वकप क्रिकेटमा प्रतिस्पर्धा हुँदै

भारत र पाकिस्तानबीच आज विश्वकप क्रिकेटमा प्रतिस्पर्धा हुँदै

  • आइतवार, कार्तिक ६, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

अष्ट्रेलियामा जारी टी ट्वेन्टी विश्वकपमा आज भारत र पाकिस्तान आमनेसामने हुँदैछन् । मेलवर्नमा हुने खेलमा भारत पछिल्लो विश्व कप र एशिया कपमा भएको हारको बदला लिने रणनीति अन्तर्गत मैदानमा उत्रिदैछ ।

पाकिस्तानका पनि भारतलाई शसक्त पराजय चखाउन ठूलो भूमिका खेलेका कप्तान बाबर आजम, ओपनर मोहम्मद रिजवान र बलर शाहिन अफ्रीदी सहित मैदानमा उत्रदैछ ।

अघिल्लो विश्व कपमा भारतमाथि पाकिस्तानले १० विकेटको जित निकालेको थियो । भने एशिया कपमा पनि भारत स्तव्ध भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ