लेस्टर सिटीले नटिङघम फरेस्टलाई ४–० ले हरायो

लेस्टर सिटीले नटिङघम फरेस्टलाई ४–० ले हरायो

  • मङ्लबार, अशोज १८, २०७९
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

काठमाडौं, १८ असोज । इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले नटिङघम फरेस्टलाई ४–० ले हराएको छ ।

सोमबार राति भएको खेलमा लेस्टरले फरेस्टलाई पराजित गरेको हो ।
खेलको २५ औं मिनेटमा म्याडिसनले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । २७ औं मिनेटमा बर्नेसले गोल गर्दै लेस्टरको अग्रता दोब्बर बनाए । ३५ औं मिनेटमा म्याडिसनले गोल गर्दै लेस्टरलाई ३–० ले अघि बढाए । त्यसपछि ७३ औं मिनेटमा डाकाले गोल गर्दै लेस्टरलाई ४–० को जित दिलाए ।

८ खेलमा ४ अंक जोडेको लेस्टर १९ औं स्थानमा रहेको छ । यस्तै, फरेस्ट ४ अंक जोडेर पुछारमा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ