असोज ३ काठमाण्डौँ । साफ् महिला च्याम्पियनसिपको फाईनलमा नेपाल बंगलादेशसँग एक शुन्यले पछि परेको छ । दशरथ रंगशालामा खेलको १३ औँ मिनेटमा बंगलादेशले अग्रता लिएको हो ।
अहिले खेल जारी छ । आज ईतिहास रच्ने दाउमा रहेको नेपाल शुरुमै पछि परेपछि दबाबमा परेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline