सन्दीपले दिनभरी नगरकोट घुमाए, मध्यराति होटलमा ल्याएर बलात्कार गरेको पीडितको दावी

सन्दीपले दिनभरी नगरकोट घुमाए, मध्यराति होटलमा ल्याएर बलात्कार गरेको पीडितको दावी

  • बुधबार, भदौ २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

भदौ २२ काठमाण्डौँ । राष्ट्रिय क्रिकेट टोलीका युवा कप्तान सन्दीप लामिछाने बिरुद्ध बलात्कारको जाहेरी दिने पीडित बालिकाले लामिछानेले दिनभरी भक्तपुर नगरकोट गुमाएको र मध्यराति काठमाण्डौँ एयरपोर्ट होटलमा ल्याएर पटक पटक बलात्कार गरेको उल्लेख गरेकी छन् ।

उनलाई राति करीब १२ बजे होटलमा पटक पटक बलात्कार गरेको आरोप लागेको छ ।
हिजो परेको जाहेरीसँगै अब क्रिकेटर लामिछानेको खेल भविष्य संकटमा मात्रै परेको छैन उनी पक्राउ परेर जेल जाने संभावना बढेको छ ।
केन्याबाट अहिले लामिछाने वेष्टईन्डिजमा रहेका छन् ।
प्रहरीले लामिछाने विरुद्ध गंभीर प्रकृतिले अनुसन्धान थालेको जनाएको छ ।
यता नेपाल क्रिकेट संघ क्यानले पनि आकस्मिक बैठक बसेर सन्दीप लामिछानेलाई निलम्वन गर्न सक्ने संभावना बढेको छ । आजै क्यानको बैठक बस्दैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ