सुशिला बरालको नयाँ तीज गीत ‘रातो रातो सारीमा’

सुशिला बरालको नयाँ तीज गीत ‘रातो रातो सारीमा’

  • मङ्लबार, भदौ १४, २०७९
  • मिर्मिरे अनलाइन

  • 14.8K
    SHARES

काठमाडौं, १४ भदौ । हिन्दु नेपाली महिलाहरुको विशेष पर्व तीज को अवसरमा कलाकार शुसिला बरालले यो वर्ष रातो रातो सारीमा नामक तीज गीत ल्याएकी छन् ।
विगत ९ वर्षदेखि गीत संगीत क्षेत्रमा सक्रिय रुपमा लागेकी बरालले आफ्नै शब्द र संगीतमा यो गीत ल्याएकी हुन् । उनले आफ्नै अफिसियल युट्युब च्यानलबाट गीत सार्वजनिक गरेकी छिन् ।

यो गीतको एरान्जमेन्ट महाराज थापा र मिक्सिङ साजन शाहले गरेका छन् ।

हेटौँडा घर भई भक्तपुर बस्ने बरालले यस अघि ‘जुनि जुनि तिम्रै हुन मन छ है मायाँ’, ‘तिमीले हेरेर मलाई पुग्ने भए’ लगायतका एल्वमहरु सार्वजनिक गरिसकेकी छन् । सांगितीक क्षेत्रमा जमेर लागेकाी गायीका बरालका यी गीतलाई दर्शकले रुचाएको देखिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ