साफ महिला च्याम्पियनसिपमा नेपाल सजिलो समुहमा

साफ महिला च्याम्पियनसिपमा नेपाल सजिलो समुहमा

  • शनिबार, साउन १४, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

साउन १४ काठमाण्डौँ । काठमाण्डौँमा आयोजना हुने महिला साफ च्याम्पियनसिपमा नेपाल सजिलो समुहमा परेको छ । आज बंगलादेशको ढाकामा भएको ड्र सार्वजनिक हुँदा नेपाल भुटान र श्रीलंका समेटिएको समुह बीमा परेको छ ।

समुह ए मा भारत, पाकिस्तान, माल्दिभ्स र बंगलादेश रहेका छन् ।

आगामी सेप्टेम्बर ६ देखि १९ सम्म काठमाण्डौँमा महिला साफ च्याम्पियनसिप आयोजना हुँदैछ ।

नेपालले अहिले सम्म उपाधी हाँसिल गर्न सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ