नामिविया बिरुद्ध नेपाललाई २ सय रनको चूनौती , जवाफी व्याटीङ गर्दै नेपाल

नामिविया बिरुद्ध नेपाललाई २ सय रनको चूनौती , जवाफी व्याटीङ गर्दै नेपाल

  • शनिबार, असार ३२, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

असार ३२ काठमाण्डौँ । विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नामिवियाले नेपाललाई जितका लागि २०० रनको चूनौती दिएको छ । टस जीतेर व्याटीङ गरेको नामिवियालाई नेपालले ४९.२ ओभरमा १९९ रनमा अलआउट गर्यो ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । उनले १० ओभरमा दुई मेडन राख्दै २९ रन खर्चेर चार विकेट झार्न सफल भए ।
त्यसै गरी सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले समान दुई दुई विकेट लिए भने बसिर अहमदले एक विकेट लिए ।
नामिवियाका लागि ईरासमसले ५३ रन बनाए भने डेभिड वाईसले ३४ रन जोडे ।
यस अघि पहिलो खेलमा नेपाल नामिवियासँग पराजित भएको थियो ।
नेपालले अब केही बेरमा जवाफी व्याटीङ गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ