स्कटल्याण्ड बिरुद्ध नेपालको उत्कृष्ट बलिगं, १४५ रनको चूनौती पछ्याउदै

स्कटल्याण्ड बिरुद्ध नेपालको उत्कृष्ट बलिगं, १४५ रनको चूनौती पछ्याउदै

  • बुधबार, असार २९, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

असार २९ काठमाण्डौँ । आईसिसि वल्र्ड क्रिकेट लिग डिभिजन २ को त्रिकोणात्मक सिरिजमा नेपालले आयोजक स्कटल्याण्ड बिरुद्ध उत्कृष्ट बलिगं गरेको छ । नेपालले टस जीतेर फिल्डिगं गर्दै स्कटल्याण्डलाई ४३ औँ ओभरमा १४४ रनमा अलआउट गर्यो ।
नेपालका लागि सोमपाल कामी र मोहम्मद आदिलले उत्कृष्ट बलिगं गर्दै समान तीन तीन विकेट लिए ।
त्यसै गरी सन्दीप लामीछानेले २ विकेट लिँदा करण केसी र दिपेन्द्र सिंह ऐरीले समान एक एक विकेट लिए ।

स्कटल्याण्डका लागि ग्याभिन म्यानले सर्वाधिक ६४ रनको योगदान दिए ।

नेपालले अब १४५ रनको मध्यम चूनौती पछ्याउदै ब्याटिगं थाल्दैछ ।

नेपाल यस अघि नामिवियासँग पराजीत भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ