२७ असार, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले आज नामिवियाको सामना गर्दैछ ।
स्कटल्याण्डमा दिँउसो सवा ३ बजे खेल शुरु हुनेछ । त्रिकोणात्मक खेलमा नेपालले दोस्रो खेलमा आयोजक स्कटल्याण्डसँग खेल्नेछ ।
लिग टु मा नेपाल एक अंकले माथि रहँदै पाँचौ स्थानमा छ भने नामिविया छैटौ स्थानमा रहेको छ ।
नेपाल १६ खेलबाट १५ अंकसहित पाँचौ स्थानमा छ । १५ खेलबाट १४ अंकसहित नामिबिया छैटौं स्थानमा छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline