नेपालको दुर्भाग्य, पानीले रोक्यो एशिया कपको फाईनल पुग्न

नेपालको दुर्भाग्य, पानीले रोक्यो एशिया कपको फाईनल पुग्न

  • शुक्रबार, असार १०, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

असार १० काठमाण्डौँ । मलेशियामा जारी एसीसी टी ट्वेन्टी महिला च्याम्पियन क्रिकेटको सेमिफाईनलमा नेपाल अभागी सावित भएको छ ।

नेपालले टस जीतेर फिल्डिङ गर्दै युएई बिरुद्ध कसिलो बलिङ गर्दै १९.५ ओभरमा अलआउट गरी ८१ रनमा समेटे पनि भारी वर्षाका कारण खेल रद्ध हुँदा फाईनल पुग्न र एशिया कप छनौटबाट बञ्चित बनेको छ ।

मलेशिया क्रिकेट बोर्डले खेल रद्ध गर्ने निर्णय गरेपछि नेपाली महिला टोली निराश बनेको छ ।
नेपालकी अश्मिना कर्माचार्यले ५ विकेट लिईन् । यस्तै इन्दु वर्माले ३ र सीता रानाले २ विकेट हात पारिन् ।

मलेसियाको किनरारा ओभलमा यतिखेर वर्षा भईरहेको छ ।

रन रेटका आधारमा युएई भाग्मानी सावित हुँदै फाईनल प्रवेश गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ