नेपालको कसिलो बलिङ, युएईले दियो ८२ रनको लक्ष्य

नेपालको कसिलो बलिङ, युएईले दियो ८२ रनको लक्ष्य

  • शुक्रबार, असार १०, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

असार १० काठमाण्डौँ । मलेशियामा जारी एसीसी टी ट्वेन्टी महिला च्याम्पियन क्रिकेटको सेमिफाईनलमा नेपालले युएई बिरुद्ध कसिलो बलिङ गर्दै मध्यम लक्ष्य पाएको छ ।
टस जीतेर पहिले बलिङ गरेको नेपालले युएईलाई १९.५ ओभरमा अलआउट गर्दै ८१ रनमा समेटेको छ ।
अब नेपालले ८२ रनको मध्यक्ष लक्ष्य बिरुद्ध जवाफी व्याटीङ गर्नेछ ।
नेपालकी अश्मिना कर्माचार्यले ५ विकेट लिईन् । यस्तै इन्दु वर्माले ३ र सीता रानाले २ विकेट हात पारिन् ।
काठमाडौं । एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा युएईले नेपाललाई जितका लागि ८२ रनको लक्ष्य दिएको छ ।

मलेसियाको किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले १९ ओभर ५ बलमा अलआउट हुँदै ८१ रन बनायो।

युएईका लागि वैष्णवी महेशले सर्वाधिक १६ रन बनाईन् । इशा रोहितले १५ रन जोड्दा कप्तान छाया मुघलले १४ रन जोडिन् ।

यस्तै खुसी शर्मा १२ रनमा आउट भईन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ