काठमाडौँ असार ७ । अखिल नेपाल फुटवल संघ एन्फाको अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन् । निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई पराजीत गर्दै नेम्वाङ विजयी बनेका छन् ।
नेम्वाङले कुल ८४ भोटमा ४५–३९ मतले बाजी मारे । ४ वर्षे कार्यकाल रहेको कार्यसमितिमा पनि वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, तीन उपाध्यक्षसहित उनकै पक्षको निर्वाचित बनेका छन् ।
दुई दशकअघि केन्द्रीय सदस्यका रूपमा एन्फामा प्रवेश गरेयता कार्यसमितिमा निरन्तर रहेका नेम्वाङ उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष बनेका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline