ईन्डोनेशिया बिरुद्ध नेपालको झन खराब प्रदर्शन, सात शुन्यको लज्जास्पद हार

ईन्डोनेशिया बिरुद्ध नेपालको झन खराब प्रदर्शन, सात शुन्यको लज्जास्पद हार

  • बुधबार, असार १, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

असार १ काठमाण्डौँ । नेपालले एशियन कप छनौट चरणको अन्तिम खेलमा ईन्डोनेशिया बिरुद्धको खेलमा झन खराब प्रदर्शन गरेको छ ।

पहिलो खेलमा जोर्डन राम्रो प्रदर्शन गर्दै पनि दुई शुन्यले हारेको नेपाल आज ईन्डोनेशियासँग सात शुन्यको फराकिलो अन्तरले पराजीत हुन पुगेको हो ।
ईन्
पहिलो हाफ्मै दुई गोल खाएको नेपालले थप पाँच गोल दोस्रो हाफ्मा खाएको थियो । पहिलो हाफ्मै बिपक्षीलाई फल गरेपछि डिफेन्डर सुमन अर्याल रातो कार्ड खाएर बाहिरिएपछि नेपाली टिम थप दबाबमा परेको थियो ।

नेपालले कुवेत बिरुद्ध चार गोल खाँदा एक गोल फर्काएको थियो । तर ईन्डोनेशिया बिरुद्धको लज्जास्पद हारले नेपालको फुटवलको स्तरमाथि थप प्रश्न खडा भएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ