ओमनलाई १६३ रनमा नेपालले अलआउट गर्यो, करणले लिए पाँच विकेट

ओमनलाई १६३ रनमा नेपालले अलआउट गर्यो, करणले लिए पाँच विकेट

  • बुधबार, असार १, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले ओमनलाई १६३ रनमा अलआउट गरेको छ ।
टस हारेर फिल्डिगंको निम्तो पाएको नेपालले आज बलिगंमा उत्कृष्ट प्रदर्शन गर्दै ओमनलाई ४६.५ ओभरमा १६३ रनमा अलआउट गरेको हो ।

नेपालले अब केही बेरमा ओमनले दिएको १६४ रनको मध्यम लक्ष्य बिरुद्ध ब्याटीगं थाल्नेछ ।

आज नेपालका लागि करण केसीले सर्वाधिक पाँच विकेट लिए । उनले ९ ओभरमा ३३ रन खर्चेका थिए ।
त्यसै गरी कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए । त्यसै गरी सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिए ।

ओमनका लागि जिसम मकसुबले सर्वाधिक ५२ रनको योगदान दिए भने सन्दीप गौडले ४७ रन बनाउनु बाहेक अन्यले उल्लेख्य योगदान गर्न सकेनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ