यस्तो छ सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति कार्यक्रम ( पूर्ण पाठ )

यस्तो छ सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति कार्यक्रम ( पूर्ण पाठ )

  • मङ्लबार, जेष्ठ १०, २०७९
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं, १० जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै सदनलाई संयुक्त रुपमा सम्बोधन गर्दै बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् । बजेटमार्फत सरकारले स्वदेशी उद्योग र उत्पादन विशेष प्राथमिकता दिँदै आयात प्रतिस्थापन गर्ने नीति लिएको छ ।

शीक्षा, स्वास्थ्य तथा कृषि उत्पादनका क्षेत्रमा सरकारले विषेश जोड दिएको छ । ऊर्जा, पर्यटन, रोजगारी र पूर्वाधार विकासका क्षेत्र पनि सरकारको नीति तथ कार्यक्रमको प्राथमिकतामा छन् ।

https://www.mirmireonline.com/wp-content/uploads/2022/05/NaPaL-SaRaKaRaKa-NaTa-TaTha-KaRaYaKaRaMa-_.pdf

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी