काठमाडौं, २३ वैशाख । चीनको होङझोउ सहरमा सेप्टेम्बरका लागि निर्धारण गरिएको १९ औं एसियाली खेलकुद स्थगित भएको छ । ओलम्पिक काउन्सिल अफ एसियाले शुक्रबार सूचना जारी गर्दै एसियाली खेलकुद अनिश्चितकालका लागि स्थगित भएको जनाएको छ।
सेप्टेम्बर १० देखि २५ सम्म चीनको होङझोउ सहरमा आयोजना हुने १९ औं एसियाली खेलकुद स्थगित गरिएको थियो ।
खेलकुद स्थगितको कारण नखुलाइए पनि हाल चीनमा कोरोना संक्रमण बढिरहेको छ। यसै कारण पनि एसियाली खेलकुद स्थगित भएको हुनसक्ने आंकलन गरिएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline