कलाकारहरु धमाधम राजनीतितिर : चुनावको मुखमा भुवन केसी, स्वेता खड्का रवीन्द्र खड्का काँग्रेस प्रवेश

कलाकारहरु धमाधम राजनीतितिर : चुनावको मुखमा भुवन केसी, स्वेता खड्का रवीन्द्र खड्का काँग्रेस प्रवेश

  • मङ्लबार, बैशाख २०, २०७९
  • मिर्मिरे अनलाइन

  • 19.4K
    SHARES

काठमाडौँ बैशाख २० । पछिल्लो समय नेपाली कलाकारहरु धमाधम राजनीतिमा प्रवेश गर्ने क्रम बढेको छ । केही समय अघि देखि रेखा थापा राप्रपामा लागेर दौडधुप गरीरहेकी छन् । करिष्मा मानन्धर मेरो न्वारनको नाम सूर्जे कुमारी भएको भन्दै एमाले प्रवेश गरेकी छन् ।

अहिले फेरी नाम चलेका अभिनेता भुवन केसी, अभिनेत्री स्वेता खड्का र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का नेपाली कांग्रेस प्रवेश गरेका छन् । मंगलबार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट टीका थाप्दै यी तीन कलाकार कांग्रेश प्रवेश गरेका हुन् ।
भुवन केसी यस अघि एमालेमा रहेका थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी