क्यानको महाप्रबन्धकमा वृत्तान्त खनाल

क्यानको महाप्रबन्धकमा वृत्तान्त खनाल

  • आइतवार, चैत्र २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

काठमाडौं, २७ चैत । नेपाल क्रिकेट संघ (क्यान) ले वृत्तान्त खनाललाई नयाँ महाप्रबन्धकमा नियुक्त गरेको छ । आइतबार क्यानले खनाललाई महाप्रबन्धकको जिम्मेवारी सुम्पिएको जनाएको हो ।

खनालले १६ अप्रिलबाट महाप्रबन्धकको जिम्मेवारी सम्हाल्नेछन् । यसअघि क्यानले महाप्रबन्धकका लागि दरखास्त आव्हान गरेकामा ३४ जनाको आवेदन परेको थियो । जसमध्ये क्यानले पहिलो चरणमा १४ जनालाई र यसमध्ये पनि नौजनालाई अन्तर्वार्ताका लागि छनोट गरेको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को निलम्बन फुकुवा भएपछि क्यान अहिले कर्मचारी परिपूर्तिको चरणमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ