काठमाडौँ चैत्र २१ । नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखलाको फाइनलमा पिएनजी बिरुद्ध पहिले व्याटीङ थालेको छ । जस हारेर नेपालले ब्याटिङको निम्तो पाएको छ ।
कमलसिंह ऐरीको स्थानमा सोमपाल कामीलाई टोलीमा समावेश गरिएको छ । कमल सिंह ऐरीको अप्रेसन भएपछि उनलाई रिप्लेस गरिएको हो ।
दुई ओभर बलिङ गर्दै २ विकेट लिएका कमल फिल्डिङका क्रममा काँधमा चोट बोकेर मैदान बाहिरिएका थिए । नेपालले तीन ओभरमा विना क्षति २४ रन बनाएको छ ।
नेपाल अपराजित रहि फाइनलमा उत्रिएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline