कतार विश्वकप फुटवलको ड्र सार्वजनिक , कुन समुहमा कुन टोली ?

कतार विश्वकप फुटवलको ड्र सार्वजनिक , कुन समुहमा कुन टोली ?

  • शनिबार, चैत्र १९, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

चैत्र १९ एजेन्सी । यस वर्ष कतारमा हुने विश्वकप फुटबल २०२२ को ड्र सार्वजनिक भएको छ।

ड्र अनुसार ३२ टोलीलाई ८ समुहमा विभाजन गरिएको छ । ३२ मध्य तीन टोली छनौट हुन बाँकी छ ।
जस अनुसार समुहगत रुपमा देशहरुले यस्ता प्रतिस्पर्धी पाएका छन् ।

समूह ‘ए’

कतार
नेदरल्यान्ड
सेनेगल
इक्वेडर

समूह ‘बी’

इङ्ल्यान्ड
अमेरिका
इरान
वेल्स /स्कटल्याण्ड र युक्रेन मध्य एक

समूह ‘सी’
अर्जेन्टिना
मेक्सिको
पोल्याण्ड
साउदी अरेबिया

समूह ‘डी’

फ्रान्स
डेनमार्क
ट्यूनिसिया
युएई/अष्ट्रेलिया र पेरू मध्य एक

समूह ‘ई’

स्पेन
जर्मनी
जापान
कोष्टारिका /न्यूजिल्याण्ड मध्य एक

समूह ‘एफ’

बेल्जियम
क्यानडा
क्रोएसिया
मोरक्को

समूह ‘जी’

ब्राजिल
स्वीटजरल्यान्ड
सर्बिया
क्यामरून

समूह ‘एच’

पोर्चुगल
उरुग्वे
दक्षिण कोरिया
घाना

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ