नेपालले आज मलेशिया बिरुद्ध खेल्दै

नेपालले आज मलेशिया बिरुद्ध खेल्दै

  • शनिबार, चैत्र १९, २०७८
  • मिर्मिरे अनलाइन

  • 23.8K
    SHARES

चैत्र १९ काठमाण्डौँ । काठमाण्डौँमा जारी त्रिकोणात्मक एक दिवसीय क्रिकेटमा नेपालले आज मलेशिया बिरुद्ध खेल्दैछ । साढे १२ बजेपछि कीर्तिपुर मैदानमा शुरु हुने खेलमा नेपाल लगातार जीतको खोजीमा छ ।

नेपालसँग आज मलेशिया पराजीत भए उ फाईनल पुग्नबाट बञ्चित हुनेछ । पपुवा न्युगिनी रन रेटका आधारमा फाईृनलमा नेपाल सँग भीड्नेछ । नेपाल यस अघि नै लगातार तीन खेलमा जीत सहित फाईनल प्रवेश गरीसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ