त्रिकोणात्मक टी ट्वेन्टीमा मलेशिया बिरुद्ध नेपालको सहज जीत

त्रिकोणात्मक टी ट्वेन्टीमा मलेशिया बिरुद्ध नेपालको सहज जीत

  • बुधबार, चैत्र १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

चैत्र १६ काठमाण्डौँ । काठमाण्डौँमा जारी त्रिकोणात्मक टी ट्वेन्टी क्रिकेटमा नेपालले मलेशिया बिरुद्ध सहज जीत निकालेको छ । कीर्तिपुरमा सम्पन्न खेलमा नेपालले मलेशियाले दिएको ११५ रनको चूनौती नेपालले ४ विकेटको क्षतिमा पूरा गर्दै ३८ बल छँदै ६ विकेटले जीतेको हो ।
नेपालको जीतमा आज उत्कृष्ट ब्याटिङ गर्दै ओपनर आशिफ शेखले अर्धशतक पूरा गरे । उनले ३८ बलमा ७ चौका र एक छक्का सहित ५७ रन जोडे ।

ओपनर कुसल भुर्तेल १ रनमै आउट भए । दिपेन्द्र सिंह ऐरीले २१ रन बनाए भने रोहित पौडेल १२ रनमा आउट भए । दिलीप नाथ १५ रनमा अवीजित रहे भने कमल ऐरी २ रनमा नटआउट रहे ।
नेपालले यस अघि पपुवा न्युगिनीलाई पराजीत गरेको थियो । यो सँगै नेपाल शीर्ष स्थानमा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ