मलेशियाले दियो नेपाललाई ११५ रनको मध्यम चूनौती

मलेशियाले दियो नेपाललाई ११५ रनको मध्यम चूनौती

  • बुधबार, चैत्र १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

चैत्र १६ काठमाण्डौँ । त्रिकोणात्मक टी ट्वेन्टी सिरिजमा नेपाललाई मलेशियाले ११५ रनको मध्यम चुनौती दिएको छ । नेपालले कसिलो बलिङ गर्दै मलेशियालाई ११४ रनमा समेट्यो । मलेशियाले २० ओभरमा ८ विकेट गुमाएर ११४ रन बटुल्यो ।

टस हारेर बलिङ गरेको नेपालका लागि कप्तान सन्दीप लामीछाने र करण केसीले समान दुई दुई विकेट लिए ।
कप्तान सन्दीप लामिछाने र करण केसीले २र२ विकेट लिए । सन्दीपले ४ ओभरमा २७ र र करणले ३ ओभरमा १६ रन खर्चे । दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १ मेडन राख्दै १४ रन खर्चेर १ विकेट लिए । अविनाश बोहराले ४ ओभरमा २६ रन खर्चेर १ विकेट लिए ।
नेपालले अहिले मलेशिया बिरुद्ध जवाफी व्याटीङ शुरु गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ