काठमाडौं चैत्र १४। प्रतिष्ठित ओस्कार अर्वाडको १४ औँ संस्करणको मुख्य उपाधी कोडाले जितेको छ । सियार हेडर निर्देशित फिल्मले डिफ परिवारमा जन्मिएकी महिलाको सांगीतिक यात्राबारे कथा व्यक्त गरेको छ । समारोहमा २३ विधामा अवार्ड वितरण गरिएको छ ।
उत्कृष्ट अभिनेत्रीको उपाधि जेसिका चास्टेनको जितेकी छिन् । ‘द आइज अफ टेमिफेइर्’ फिल्ममा गरेको अभिनयले उनले यो उपाधि जितेकी हुन् ।
यससँगै सर्वोत्कृष्ट निर्देशकको उपाधि जेन क्याम्पियनले उचालेकी छिन् । सबैभन्दा धेरै विधामा मनोनयमा पर्ने पहिलो महिला निर्देशक जेन हुन् ।
पावर अफ दि डग सँगै ओस्कार दुईपटक मनोनयनमा पर्ने महिला निर्देशकको रेकर्ड जेनले तोडेकी छिन् । पियानो बाट निर्देशनमा मनोनयनमा परेकी उनले क्लोइ चाउ र क्याथिन बिगालो पछि ओस्कर जित्ने तेस्रो महिलामा परेकी छिन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline